वन्दना

हेसदा शिव, ज्ञान सागर ।

देवतादिको, दु : ख नाशक ॥

शरण पर्छु म, ज्ञान बक्सियोस् ।

कोटियौं पापको, नाश गदिनोस् ॥१॥


रोग शोक र दुःख तापको ।

हरण गदिनोस्, म अनाथको ॥

भक्त खातिर, रूप लीनु भो ।

साई नामले, विस्तृत हूँनुभो ॥२॥


हेप्रभो शिव, दृष्टि दीनु होस् ।

यो प्रनाथको, शरण लीनु होस् ॥

तीन लोकमा, प्रभु बाहेक ।

अर्को छैन क्वै, मुक्ति दायक ॥३॥


विघ्न बाधा सब्, दूर पारेर ।

प्रभुभक्तिमा, अग्र सारेर ॥

सिद्धि बक्सियोस्, म अनाथलाई ।

सकूँ गर्न हित, सर्वजीवलाई ॥४॥

Comments

Popular posts from this blog

श्री सत्य साई बाबाको रूपमा द्वितीय अवतार

यो कविता पाठ गर्ने तरिका