भविष्य वाणिप्रति
(१) सुप्रसिद्ध अमेरिकाका भविष्य वक्ता श्री आर्थर चार्ल्स क्लर्कको भनाई थियो- एशियाको यौटा देशबाट प्रचण्ड आध्यात्मिक शक्ति प्राइ रहेको छ । इ . सन् १९७१ सम्म त्यस देशमा र तथा त्यस्को १० वर्ष पछी सारा विश्वमा गुज्रनेछ , अनि सारा मानिस प्रेमपूर्वक रहनेछन् इत्यादि ।
(२) विश्व विख्यात यहूदी भविष्य वक्ता श्री प्रो . हरारको भनाई थियोः- एकदिव्य पुरुषको जन्म भसकेको छ । ई . सन् १ ९ ७० पछि उसको प्रभुत्व विश्वमा फैलिनेछ । जब म प्रचण्ड निन्द्रामा हुन्छु स्वप्नामा एक दिव्य पुरुषको दर्शन पाउछु । कुनै जलाश्रयमा बसेको महा योगीको मस्तकमा दुवै आँखी भ्वीं जोडिन्छन् । मलाई अर्द्धचन्द्रको दर्शन हुन्छ, जस्को कपाल सेतो शुभ्र भेष भूषा गोरो वर्ण र गोडामा छालारहित पादुका हुन्छ । उसको आसपासमा अनेक सन्तसज्जनको भीड देखिन्छ इत्यादि ।
(३) हलैण्डका खाति प्राप्त यहू भविष्यवक्ता श्री गेरार्ड क्राइसको भनाइ थियोः- म देखिरहेको छु कि पूर्वको एक प्रति प्राचिन देश जाहाँ साधु र सर्पहरूको पूजा हुन्छ, मानिसहरू मासु खांदैनन् ईश्वर भक्त एवं श्रद्धालु हुन्छन् । त्यस देशबाट यौटा प्रकाश उठेर आइरहेको छ । त्यस्तो त्याहाँ कुनै महापुरुषको जन्म भएको छ, जसले सारा विश्वको योजना गराउनेछ इत्यादि ।
यो उपरोक्त भविष्य वाणि केही वर्ष पूर्वको गोरखापत्रद्वारा प्राप्त समाचार ।
उपरोक्त भविष्य वाणि प्रति दृष्टि आर्काशित हुदै श्राइरहेको देखिन्छ । साधु र सर्पको पूजा गर्ने साकाहारी हिन्दुसमाज नै हो । श्री भगवान्सत्य साइ वावाको दिव्य जन्म भएको पुट्ट पर्ती गाउँकै निकटवर्ती गाउँ उर्ब कोण्डा गाउँ फणा सहित सर्पको आकार भएको पहाडले घेरीएको छ । सर्प ( नाग ) लाई नै त्याहाँका जनता इष्टदेवता झें पूजदछन् । तसर्थ यो अनुमान लगाउन सकिन्छ कि ति भविष्यवक्ताहरूले पाएको दिव्य पुरुषको दर्शन उनै श्री सत्य साइवावाको होला कि भनेर ।
पुट्ट पर्ती गाऊ :- सिकन्दरावाद र वंलौरको बिच जुन छोटी लाइन जान्छ त्याहाँ २ स्टेशन आउँछ एक धर्मावरम् दोश्रो पेनु कोण्डा, यि दुव स्टेशनबाट पुट्ट पर्ती गाऊँ २२ माइल पर्दछ ।
- लेखक
Comments
Post a Comment