भविष्य वाणिप्रति
(१) सुप्रसिद्ध अमेरिकाका भविष्य वक्ता श्री आर्थर चार्ल्स क्लर्कको भनाई थियो- एशियाको यौटा देशबाट प्रचण्ड आध्यात्मिक शक्ति प्राइ रहेको छ । इ . सन् १९७१ सम्म त्यस देशमा र तथा त्यस्को १० वर्ष पछी सारा विश्वमा गुज्रनेछ , अनि सारा मानिस प्रेमपूर्वक रहनेछन् इत्यादि । (२) विश्व विख्यात यहूदी भविष्य वक्ता श्री प्रो . हरारको भनाई थियोः- एकदिव्य पुरुषको जन्म भसकेको छ । ई . सन् १ ९ ७० पछि उसको प्रभुत्व विश्वमा फैलिनेछ । जब म प्रचण्ड निन्द्रामा हुन्छु स्वप्नामा एक दिव्य पुरुषको दर्शन पाउछु । कुनै जलाश्रयमा बसेको महा योगीको मस्तकमा दुवै आँखी भ्वीं जोडिन्छन् । मलाई अर्द्धचन्द्रको दर्शन हुन्छ, जस्को कपाल सेतो शुभ्र भेष भूषा गोरो वर्ण र गोडामा छालारहित पादुका हुन्छ । उसको आसपासमा अनेक सन्तसज्जनको भीड देखिन्छ इत्यादि । (३) हलैण्डका खाति प्राप्त यहू भविष्यवक्ता श्री गेरार्ड क्राइसको भनाइ थियोः- म देखिरहेको छु कि पूर्वको एक प्रति प्राचिन देश जाहाँ साधु र सर्पहरूको पूजा हुन्छ, मानिसहरू मासु खांदैनन् ईश्वर भक्त एवं श्रद्धालु हुन्छन् । त्यस देशबाट यौटा प्रकाश उठेर आइरहेको छ । त्यस्तो त्याहाँ कुनै महापुरुषको...